डडेल्धुराबाट आयो मतदान नसकिदै कांग्रेसको बिजय जुलुस कसैले हालेनन् बाम गठबन्धनलाई भोट


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवालाई विजयी गराउन भन्दै १०५ वर्षिय वृद्धले मतदान गरेका छन् ।

    दोश्रो चरणमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि प्रदेश नम्बर ७ डडेल्धुराको दुर्गास्थम माविको मतदान केन्द्रबाट नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई विजयी गराउन अपिल गर्दै मतदान गरेका छन् १०५ वर्षिय वृद्धि गौरीलाल मल्लले उनको नाती रमेश मल्ललाई बोकाएर मतदान केन्द्र सम्म पुगेका थिए ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य