एकाबिहानै यसरि आफै उत्रिए एमालेका बरिस्ठ नेता लालबाबु पण्डित सडकमा झाडू बोकेर

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, पुस २७, २०७४

    काठमाडौं, २७ पुस ।

    नेकपा एमालेका नेता लालबाबु पण्डित बिहिबार बिहानै हातमा झाडू लिएर सडकमा आएका छन् । बिहान पण्डित हातमा झाडू र फोहोर हाल्ने टोकरी सहित सडकमा आएपछि अन्य व्यक्तिहरु पनि उनलाई साथ दिएका आएका थिए ।

    क्लिन काठमाडौं अन्तर्गत ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका अभियानको सुरुवातमा कोटेश्वरबाट माइतीघर मण्डलासम्मको सडक सफा गरिएको छ ।

    अभियानमा नेता पण्डितसँगै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर पण्डित चर्चामा आएका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य