डा. गोविन्द केसीलाई अनसन तोडाउने यी को हुन शक्तिशाली व्यक्ति? (हेर्नुहोस् भिडियो)


  • -लालिगुराश सम्बाद दाता
  • आइत, पुस ३०, २०७४

    काठमाडौँ, २९ पुस । चौधो पटक अनसन बसेका डा. गोविन्द केसीले छैठौ दिनमा आज शनिबार अनसन तोेडेका छन् । उनलाई त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले जुस पिलाई अनसन तोडाएका थिए । केसीले किन मोचीलाई नै डाके ? प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी संवाददाता एस.के बैश्यले मोचीसँग गरेको छोटो कुराकानी –

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य