प्रदेश २ को सभामुखमा निर्वाचित चुनियो मध्य को बनेनिर्विरोध पढ्नुहोस


  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन १, २०७४

    काठमाडौं– प्रदेश २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

    सभामुखका लागि मंगलबार भएको निर्वाचनमा उनको एकल उम्मेदवारी परेको थियो। उनी निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ।

    यादव राष्ट्रिय जनता पार्टी (राजपा) बाट बारा १ (ख) मा विजयी भएका थिए।

    केही दिनअघि प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच राजपालाई सभामुख दिने सहमति भएको थियो। उनीहरुको सिट क्रमश: २९ र २५ छ। यो प्रदेशमा कुल १ सय ७ सदस्यीय संसद् छ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य