समाजमा विभेद ल्याउने कुरा नगर्न सुझाव

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    ताप्लेजुङ, ६ असार । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले निर्वाचन जित्नकै लागि मात्र समाजमा विभेद ल्याउने प्रकारका कुरा नगर्न आफ्ना उम्मेदवारलाई सुझाव दिनुभएको छ ।
    सोमबार रासससँग कुरा गर्दै उहाँले कांँग्रेसले जित्ने कुरासँग मात्रै सरोकार नराखी निर्वाचन सम्पन्न गराउन र परिणाममा पु¥याउन सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन ज्यादै महत्वपूर्ण रहेको कुरा सर्वसाधारणलाई बुझाउन र मतदानमा ढुक्कसँग सहभागी हुने वातावरण बनाउन सबै आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य