शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा साठी कृष्णसार

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार १०, २०७४

    कञ्चनपुर, १० असार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ ।

    वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महिनासम्मका पाठापाठीको सङ्ख्या १६ छ

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य