यी महिलाको पिडा सुन्दा धुरु धुरु रुन मन लाग्छ ,बुढाको यातना खेन्प नसकी माईतिको सरणमा पुगेकी अन्जनालाई पागल भन्दै आफ्नै आमाले निकाले|हेर्नुहोस


  • -लालिगुराश सम्बाद दाता
  • सोम, कार्तिक २०, २०७४

    काठमाण्डौ
    जब मान्छे बेसहारा हुन्छ् अनि साहारा खोज्दै भौतारिन बाध्य हुन्छन। नेपालमा अझै महिला हिंसा घटेको छैन भन्ने प्रमाण पछिल्लो पटक पनि बढ्दो छ उदाहरण यही अन्जना राईको कथालाइ हेर्न सकिन्छ । सिन्धुलीकी अन्जना १९ बर्षमै बिबाह गरि आफ्नो परिवारमा खुसि साथ् बाच्ने सपना बुनेर पुगिन सपना जे देखेकी थिईन त्यो थिएन बिचरा उनि बिबाहको दिनमा पनि छाप्रोमा बस्न बाध्य भएकी थिइन कारण थियो उनको घर थिएन बुढाको सम्पति केहि थिएन एक टुक्रा जग्गा बाहेक हो यही पिडामा बाचेकी अन्जना एक्कासी बुढाको यातना र माईतिको तिरस्का दुवै परेको छ । मईतिले पागल भन्दै ९ डाडा कटाउन पुरै गाउँले जम्मा गरि लखेटे पछि राजधानी सम्म आएकी अन्जनाको पीडाको कथा हेर्नुहोस:

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य