नग्न तस्बिरको चर्चा पाएकी अर्चना पनेरुको फेरी अर्को चर्चा : खास कारण यस्तो पो रहेछ

  • -
  • बुध, कार्तिक ७, २०७५

    काठमाडौँ- मोडल अर्चना पनेरु बिग बोसमा सहभागी हुने तयारीमा छिन् । भारतीय रियालिटी शो ‘बिग बोस’ को लागि प्रतियोगी छनौटको समय सकिएकोले ‘वाईल्ड कार्ड ईन्ट्री’ को माध्यमबाट प्रवेश दिन अर्चना पनेरु र उनकी आमा सुनिता पनेरुले निर्मातासँग पहल गरिरहेको खबर सार्वजनिक भएको छ ।खुलेआम पोर्नस्टार बन्छु भन्दै हिडेकी अर्चना सामाजिक संजालमा निकै हट तस्विरहरु सेयर गरेर एकाएक चर्चामा आएकी थिइन् ।आफुलाई पनि सन्नी जस्तै चर्चित पोर्नस्टार बन्न इच्छा भएको बताएकी अर्चना पनेरु थिइन्।

    सन्नी बलिउडमा प्रवेश गर्नुअघि बिगबोसमा सहभागी भएकी थिइन्।त्यसैले अर्चना पनि बिगबोसमा सहभागी हुन आतुर भएकी हून ।पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनिको फ्यान रहेकोले उनलाईनै फलो गर्दै आएको बताएकी थिइन्। अर्चना अहिले मुम्बईमा आमा सुनितासँगरहँदै आएकी छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य