दशैँ टिकाको दिन अशोक दर्जीको घरमा रुवाबासी चलेको खास कारण यस्तो पो रहेछ (हेर्नुहोस भिडियो)

  • -
  • बुध, कार्तिक ७, २०७५

    केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

    चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।अहिले दशैं मनाउन अशोक दर्जी ,टंक बुढाथोकी र ए आर बुढाथोकी झापा आएका छन् । अशोक दर्जीको घरमा टिका लगाउँदा अशोक दर्जीका साथै छिमेकि फुपूले पनि आँशु झारिन । अशोकको सबै परिवारले के के भने त टिकाको दिन ? तल भिडियोमा हेर्नुहोला ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य