इतिहासमै पहिलोपटक यसरी पत्ता लाग्यो हिन्दु धर्म ग्रन्थकै पहिलो सुरुवाती ठाउँ (पुरा पढ्नुहोस)

  • -कमल सरगम

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, मंसिर १३, २०७४

    chilaune bas

    कमल सरगम
    काठमाण्डौ
    हिन्दु धर्म ग्रन्थको सुरुवाती ठाउ पत्ता लागेको छ । स्याङ्जा जिल्ला , आधिखोला गाउपलिका वडा न २, चिलाउनेबास मा एउटा नयाँ गुफा पत्ता लागेको छ ।जुन गुफाको नाम अन्धा अन्धि गुफा रहेको छ।
    जुन ठाँउ को खोजी गर्दै पुगेका डिल्लीराम रेग्मी (सुजन) को भनाइ आनुसार , थ्री स्टार मिडिया का अन्य ब्याक्तित्व हरुको सहयोग ले मात्र यो काम गर्न सकेको बताउछन ।
    यसै गुफाको बिसयमा सन्कलन गरेर ल्याएका केही कुरा हरु यसरी बताउछन , डिल्लीराम रेग्मी (सुजन), निकै मेहेनेत ले त्यस ठाँउ मा पुगियो !
    गुफा मा सत्य युगमा तिर्थ गर्न हिनेका आमा बाबू लाई राखी श्रवणकुमार पानीको खोजी मा हिन्दै गर्दा पन्चासेको कोखमा रहेको बन्सिङ भन्ने ठाँउमा पुगेको र पानि भेटेको त्यसपछि पानी को दह बाट पानी लिन खोज्दा निस्केको आवाज सुनी , कुनै मिर्गले पानी खाएको जस्तो मानी
    राजा दशरथ एनकि श्रवनकुमार को आफ्नै मामाले , चिलाउनेबास कै शिर तारे भिर बाट बाण हानेको तर सधै फर्केर आउने बाण नाअएको र किन आएन त भनी राजा दशरथ त्यस ठाउँ मा पुग्दा त आफ्नै भान्जा लाई बाण लागि ढलेको देख्दा निरास भएको ।
    मलाइ त यस्तो भयो भयो अब यो पानी मेरा आमा बाबू लाई लागि खुवाए आफुले माफी दिने कुरा श्रवनकुमार ले राजा दशरथ लाई बताएको ।
    भान्जा को भनाइ अनुसार राजा दशरथ आफ्ना दिदी भिनाजु भएको ठाँउ मा पुगेको र श्रवन कुमार कै आवज निकाली पानी पिउन आग्रह गरेको तर अन्धा अन्धिले आवज चिनी तिमी को हौ हाम्रो छोरा खै भन नत्र हामी यो पानी पिउदैनौ भनी बिलाउना गरेको ।कुनै उपाय नलागे पछि राजा दशरथ ले सबै काहानी दिदिभिनाजु लाई बताएको । रुदा रुदै होस उडेका अन्धा अन्धी ले बियोग मा हाम्लाइ जसरी पुत्र शोक पाएउ त्यसरी नै तिमिलाइ पनि पुत्र शोक परोस भनी सराप दिएको । र अन्ध अन्धी रुदै त्यही ओढर एनकि त्यही गुफा मा मरेको र उनी हरुकै आँसु बाट त्यस गुफा को ठिक माथी बाट खोला बग्न थालेको। तिनै आन्ध अन्धिको आशुको कारण बगेको खोला भएको हुना ले अन्धा अन्धी खोला भनी नामाकरण गरिएको र अहिले त्यही खोला , आधिखोला को रुप मा परिचित भएको बताउछन।
    पछि तिनै अन्धा अन्धी को सराप का कारण राम बनबास जान परेको र राजा दशरथ पुत्र शोक कै कारण मर्न परेको किम्मदन्ती पनि रहेको पाइन्छ ।
    प्रतेक बर्ष बालाचतुर्दशी को दिन त्यस ठाँउमा सदबिज छरे स्वोर्ग को बाटो खुल्ने र मन ले आटेको पुग्ने हुनाले ठुलो मेला लाग्ने गरेको पनि त्यस् ठाँउको जनबिस्वास रहेको बताउछन ।
    त्यस ठाँउ लाई पर्यटन को हिसाबले हेर्दा पनि निकै नै सफल हुने कुरा उनै डिल्लीराम रेग्मी (सुजन) बताउछन ।
    बस्तब मा यो ठाँउ प्रचार प्रसारको अभाब का कारण पछाडी परेको छ l यसको उत्थान तथा विकास गर्नु हामि सबै को दायित्य हो जसले चिलाउनेबसि मात्रै नभई सम्पूर्ण स्यांग्जा जील्ला को विकास हुदै पुरै देश लाई पनि फाइदा पुग्छ…

    अब को निकास अन्धा अन्धी छेत्रको बिकास जय चिलाउने बास भन्ने नारा को पनि सुरुवात सबैले गर्नु पर्ने उन् ले बताउछन ।यश काम मा सहयोग गर्नु हुने मेरा आदरणीय ब्याक्तित्व हरु लाई
    धेरै धेरै धन्यबाद साथ मा कमल गौडेल ,शिब तिमल्सिना , कमल अर्याल , नारायण भट्टराई , टेक नारायण चापागाईं (tnc) लगायत सम्पूर्ण लाई जसले यो रिपोर्ट तयार पर्न को लागि सहयोग गर्नु भयो १ र यश लाई अझ धेरै प्रचार गर्नु हुने लालिगुराश ड्ट कम सग पनि निकै आभारी रहेको कुरा बताउछन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य