दैबले किन ठग्छ यसरी गरिबलाई ,क्यान्सर पीडित रोशन धामी बचाउन हारगुहार ,सक्दो सेयर गर्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, पुस ९, २०७४

    उद्धब सिंह धामी, दार्चुला पुस ०९ गते ।
    दार्चुलाको नौगाड गाउँपालिका ६ का ४ वर्षीय रोशन धामी बचाऊ अभियानले आर्थिक सहयोग गरेर बालक बचाउन अपिल गरेका छन् । कलावती धामीको छोरालाई क्यान्सर भएपछि अहिले भरतपुर स्थित विपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बालकको जीवन रक्षाको लागी अपिलसहित रोशन बचाउ अभियान सुरु गरिएको हो ।
    उपचारको लागि रकम अभावमा समस्या भएको भन्दै रोशन बचाउ अभियानमार्फत सहयोग गर्न अपिल गरिएको छ । सानै उमेरमा क्यान्सरले मृत्युको मुखमा पुगेका धामीको ज्यान बचाउन सबैमा सहयोग गर्न अपिल गरिएको रोशन बचाउँ अभियानका नरेन्द्रसिह ठगुन्नाले जानकारी दिनुभयो ।
    रोशन बचाऊ अभियान अन्तर्गत हालसम्म ४७ हजार ५ सय ४ रुपैयाँ सहयोग संकलन भएको छ । अझै उपचारको लागि ४ लाख रुपैयाँ आवश्यक रहेको भन्दै देश विदेशमा रहनु भएको नेपालीहरुमा रोशन धामीको उपचारका लागि सहयोग गर्न चाहने ब्याक्ति तथा संघ संस्थालाई सम्पर्क मोबाइल नम्वर ९८४८८४०६८४ र ९७४९५१९८३९ मा सम्पर्क गर्न पनि रोशन बचाउँ अभियानका नरेन्द्रसिह ठगुन्नाले अपिल गर्नुभएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य