एक छिन चल्यो शिक्षण अस्पताल महाराजगंज परिसर मै रुवाबासी,आशु पुछ्दै सहयोगी हातलाई धन्याबाद दीईन जलजलाकि आमाले,केछ जलजलाको अवास्था (भिडियो हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, फाल्गुन १३, २०७४

    काठमाण्डौ।
    बिगत १ महिना देखि अस्पतालमा जीवन र मृत्यु संग लडिरहेकी दुवै मृगौला फेल गायिका जलजला परियारलाइ लालीगुराँस डटकम टिम र चलचित्र अनुराग टिम मिलेर सहयोग रकम हस्तान्तरण गरेको छ।
    चलचित्र अनुरागाकी नायिका पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम “धमला”,चलचित्र निर्देशक सत्यराज चौलागाईं,लालीगुराँस डटकमका संचालक कमल सरगम,चलचित्र अनुरागका नायक समुन्द्र पण्डित,ठिलेन लामा,अनुराग चलचित्रका लाइन प्रोडूसर दिपक गौतम,लालीगुराँस डटकमका प्रधान सम्पादक चक्र साउद आर सी लगाएतका टिम टिचिङ अस्पताल पुगेको थियो। रु २९ हजार ५ रुपयाँ रकम हस्तान्तरण गर्दै नायिका एलिजा गौतमले जलजलालाई स्वास्थ्य लाभको कामना गरेकी हुन् ।
    लालीगुराँस डटकमको लागि हाम्रो मालिका अनलाइन रोधिघरको तर्फबाट रु १० हजार त्यस्तै समाजसेवी अजित राईको टिमबाट रु ६ हजार ३ सय,डेउडा गायक सुर्य बिरही साउदले पनि केहि रकम लालीगुराँस टिम मार्फत दिनु भएको थियो । बाँकी अनुराग र लालीगुराँस टिमकै तर्फबाट  रकम हस्तान्तरण गरेका थिए ।
    हेरौ उक्त समय लिएको भिडियो कुराकानी परिवारमा यति सम्म रुवाबासी :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य