प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई ….

  • -लालिगुराश सम्बाद दाता
  • शनि, जेष्ठ २५, २०७६

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो । त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

    मात्र दुई रन जोड्दा पहिलो विकेट गुमाएको उसको पारी सुनिल धमला र अमित श्रेष्ठले सम्हाले । श्रेष्ठ व्यक्तिगत ४४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ५४ रन थियो ।

    आरिफ शेख ६, पवन शरार्फ १, दिपेन्द्र सिंह ऐरी ७ र कुशल भुर्तेल ६ रनमा आउट भए । तर, एउटा एण्ड सम्हालेका ओपनर धमला ४२ रनमा अविजित रहे । मंजित श्रेष्ठ ११ रनमा नटआउट रहे ।

    करण केसीले ३ र शाहब आलमले २ पिकेट लिएपनि टिमको हार गर्न सकेनन् ।

    यसअघि पहिले ब्याटिङ गरेको आर्मीले राम्रो सुरुवात गरेको थियो । ओपनर राजु रिजाल र सोमपाल कामीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरको गिए । तर, दुबै आउट भएपछि आर्मी धिराशाही भयो र ३३.३ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउ सक्यो । भीम सार्कीले २० र रोहितकुमार पौडेलले १८ रन बनाए भने अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

    आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र शवन शरार्फले समान ४÷४ विकेट लिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    खेलकुद बाट अन्य

    भारतले अष्ट्रेलियालाई हराएपछि बलिउड क्षेत्रकी विवादित अभिनेत्री पूनमको यस्तो हर्कत

    एजेन्सी । भारत र अष्ट्रेलियाबीचको क्रिकेट खेलमा भारत ३६ रनले विजयी भयो । भारत विजयी भएपछि बलिउड क्षेत्रकी विवादित अभिनेत्री पूनम पाण्डेले एउटा उत्तेजक तस्बिर सार्वजनिक गरेकी छन् । टिम इण्डियाको लागि भन्दै उनले उत्तेजक...

    प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता सुरु

    काठमाडौँ, जेठ १७।लुम्बिनी एकेडेमी कलेजको आयोजनामा प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता २०७६/०२/१७ गतेबाट सुरु भएको छ।खेलकुदको ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार...

    जेठ १५ देखि ‘केभीएस कप’ फुटबल हुने

    ‘विधालयहरु सँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित काठमाडौको गैरीगाउँ सिनामंगल स्थित काठमाडौँ विनायक शिक्षालय केभीएसको आयोजनामा अन्तर विधालय स्तरीय छात्र फुटबल प्रतियोगिता ‘केभीएस कप २०७६’ को आयोजना हुने भएको...

    सम्हाले नेपालको पारी कप्तान रोहितले

    २९ चैत, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् । सुरुवातमै धरमराएको नेपाली पारी कप्तान रोहितले उकासेका हुन् । पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई...

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको गएराति निधन

    २९ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको निधन भएको छ । लडेर गम्भीर घाइते बास्तोलाको उपचारका क्रममा गएराति निधन भएको हो । एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले लडेर...

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    BREAKING NEWS ; क्रिकेटमा नेपालको सानदार जित, नेरी थापाको किर्तिमान, पढ्नुहोस्

    आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो ।बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले...

    सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन कहिल्यै सकेन, अब ३ बर्षभित्र हामी अन्तर्राष्ट्रिय रंगशाला बनाउछौ : खेलकुदमन्त्री

    ७ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले ३ वर्ष भित्र...