नेपाल र युएईबीचको खेल जारी _ भिडीयो

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, मंसिर २०, २०७४

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा आज नेपाल र युएईबीचको खेल चलिरहेको छ ।

    दुवईको शेख जायद रंगशालामा टस हारेर व्याटिङ नेपाल व्याटिङ गरिरहेको छ । आजको खेलमा दिपेन्द्र सिंह ऐरी, सागर पुन र करण केसीलाई आराम दिइएको छ ।

    नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको छ । यस्तोका युएईसँगको खेल नेपालका लागि प्रतिष्ठाका लागिमात्र हो । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य