नेपालले युएईलाई २ सय २२ रनको लक्ष्य दियो, शरद र ज्ञानेन्द्रको अर्धसतक


  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर २०, २०७४

    विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र युएईबीचको खेल जारी रहेको छ ।

    टस हारेर पहिले व्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २ सय २१ रन बनाएको छ ।

    नेपालका लागी शरद भेशवाकरले सर्वाधिक ८१ रन बनाए । रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले ८३ बलको सामना गर्दै ५४ रन बनाए । कप्तान पारस खड्का र सोमपाल कामीले समान २०—२०, दिलिप नाथले १६, विनोद भण्डारीले ४ रन जोड्दा आरिफ सेख शुन्य रनमा आउट भएका थिए । त्यस्तै बसन्त रेग्मीले १४ रनको योगदान दिए ।

    युएईले केही बृेरमा जवाफी व्याटिङ गर्ने छ ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य