यी हुन् भारतलाई धुलो चटाउने नेपाली युवा डान्सर !जसले गरे जी टिभीमा अचम्मकै चमत्कार

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, फाल्गुन ११, २०७४

    नेपालमा मात्र होइन भारतमा समेत नाम छ, सुजन तामाङको । खासगरी नृत्यकलाको बृत्तमा उनी नामी भएका हुन् ।

    सुजन काठमाडौंको बौद्धमा बस्छन् । सानो उमेर देखि नै डान्समा रुची राख्ने उनले २०१३ मा आफ्नै डान्स गु्रप बनाए ।

    उनी भरखरै मात्र भारतको चर्चित डान्स रियालीटी शो डान्स इन्डिया डान्सको सिजन ६ मा सहभागी भए । चर्चित भारतीय रियालिटि शो ‘डान्स इन्डिया डान्स’मा अघि बढ्दैजाँदा उनी चर्चित बनेका हुन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य