हेर्नुहोस ! ३ नम्बरे महिला खेलाडीको खतरा सर्ट ! हेर्नुहोस भिडियो

  • -लालिगुराश सम्बाद दाता
  • आइत, फाल्गुन २७, २०७४

    पश्चिम लमजुङको करापुटारस्थित इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरुको भीड लागेको थियो । हजारौँ भक्तजनले दूध चढाए भने ठाडो बत्ती बाले ।

    अघिल्लो दिनबाट निराहार ब्रत बसी शिवरात्रिको दिन रातभर उठेर बत्ती बाल्दा मनले चिताएको पुग्ने र सन्तान प्राप्ति गर्ने विश्वास छ । भक्तजनले बेलुकी ६ बजेबाट बिहान ६ बजेसम्म उठेर बत्ति बालेका थिए । लमजुङको मध्यनेपाल नगरपालिका –७ मा रहेको करापुटार इशानेश्वर महादेव मन्दिर शिवरात्रिको दिन काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थलको रूपमा परिचित छ ।

    यहि शिवरात्रिको अवसर पारेर करापुटार क्लबले भलिबलको खेलको आयोजना गरेको थियो । भलिबल खेलको केहि झलकहरु हामीले हाम्रो क्यामरामा कैद गरेका थियौ ।

    भलिबल खेलको भिडियो

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य