युनाइटेडबाट यी खेलाडी ल्याउन रोनाल्डोले गरे युभेन्ट्सलाई प्रस्ताव !!

युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोले पुन म्यानचेस्टर युनाइटेडका स्ट्राइकरलाई युभेन्ट्समा ल्याउन प्रस्ताव गरेका छन् । इन्टर मिलानको रोजाइमा परेका युनाइटेडका रोमेलु लुकाकु माथि रोनाल्डोले प्रस्ताव गरेका हुन् ।

युभेन्ट्स लामो समय देखि नै च्याम्पियन लिग जितको होडमा देखिएको छ भने पुन रोनाल्डो अनुबन्ध गरे पश्चात समेत जादुमय नतिजा ल्याउन सकेन । द सन् नामक लन्डन पत्रिका अनुसार रोनाल्डोले खडेरीको समाधान लुकाकु रहेको बताएको छ ।

ओले गुनारले लुकाकुलाई क्लबमा राख्न नचाहेको र हाल लुकाकु युभेन्ट्स र नापोलीमा एक क्लबकअ निम्ति जान सक्ने बताइएको छ । ट्रान्सफर फिमा लुकाकु ७५ मिलियन यूरो तोकिएको छ ।

सेन्ट्रल फरवार्डको कमि रहेको भन्दै लुकाकु उक्त स्थानका निम्ति उत्तम रहने भन्दै रोनाल्डोले लुकाकु प्रस्ताव गरेका हुन् ।

प्रिमिएर लिग आर्सनलबाट आरोन राम्सीलाई समेत अनुबन्ध गरेको युभेन्ट्सको होडमा लुकाकु समेत परेका छन् ।

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology