मनसुन सक्रिय भएका कारण देशका अधिकासं स्थानमा भारी वर्षा भैरहेकाले सबैमा सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, २६ असार । देशभरको मौसम पुर्ण बदली भई मध्य र पुर्वका केहि स्थानमा पानी परिरहेको छ। पश्चिमका धेरैजसो स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम बदली भइ अधिकांस स्थानमा पानी पर्ने संभावना रहेको छ। मनसुन सक्रिय भएका कारण देशका अधिकासं स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।

दिउँसो देशका अधिकांस स्थानको मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षाको संभावना छ। पश्चिमका एक दुइ स्थान, मध्य र पुर्वी क्षेत्रका एक /दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घन्टा सम्म पनि मनसुन न्युन चापिय रेखा नेपालको पुर्वदेखि पश्चिम तराई भू–भागमा रहने देखिन्छ ।

जसले गर्दा यी स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मौसम सक्रिय भएर देशभर पानी पर्ने भएकाले नदिहरुमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ ।

पश्चिमी भेगका एक / दुई स्थान, मध्य र पूर्वका थोरै स्थानहरुमा रहेका नदि तथा खोलाहरुमा पानीको स्तर बढ्ने भएकाले यी क्षेत्रका स्थानीय बासीन्दालाई उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ साथै हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने विभागले जनाएको छ।
यो पनि पढ्नुहोस् :पिसाब फेर्दा फिज आउंछ भने यस्तो गम्भीर रोग लागेको हुन सक्छ, सेवा नै धर्म हो त्यसैले सक्दो सेयर गरौं
पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ ।

पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि ।पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ
पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपाय यस्ता छन्ः-

१.प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २-३ लिटर पानी पिउनु आवश्यक छ । सरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणकेा खतरा पनि हुन्छ।।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology