बाचुन्जेल कुर्सी

प्रधानमन्त्री हुने शैक्षिक योग्यता कति ? संसारमा कुनै मापदण्ड छैन  । चरित्रवान, इमानदार, जनताप्रति उत्तरदायी, उदार तथा सहिष्णुता नै प्रधानमन्त्रीमा हुनुपर्ने योग्यता हो भन्ने विश्वव्यापी मान्यता छ  ।

सभ्य र विकसित देशमा आफ्नो मिसन कार्यान्वयन नहुने बित्तिकै प्रधानमन्त्रीले पदबाट राजीनामा दिने चलन छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले नैतिकताको आधारमा राजीनामा दिएको धेरै भएको छैन । हामीकहाँ भने प्रधानमन्त्रीहरूले नैतिकता दर्शाएको पाइँदैन । पञ्चायतकालदेखि अहिलेसम्म पदमा टाँसिइरहने लालसा प्रधानमन्त्रीहरूमा देखिएको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन व्यक्तिले के बोल्ने, के नबोल्ने थाहा नहुनु दुःखको विषय हो ।
–ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, काठमाडौँ

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology