अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय…

२७ असार, काठमाडौं । अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ ।बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । सेमिफाइनलमा अब ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ

माडागास्करलाई पराजित गर्ने क्रममा ट्युनिसियाले खेलको दोस्रो हाफमा तीनै गोल गरेको थियो । खेलको ५२औं, ६० औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ट्युनिसियाले माडागास्करलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

यता, सेनेगलले भने बेनिनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गर्दा अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

जाडो महिनाहरुमा भुलेर नगर्नु यस्तो मेकअप,हरेक नेपालीले ध्यान दिनुपर्ने ब्युटी टिप्सहरु हेर्नुहोस

सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

देशभर चिसो बढ्यो , कारण यस्तो

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु

बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology