
अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको गृह मन्त्रालयले जनाएको छ यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हाे ।मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।
आज पूर्वको कनकाई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा र मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेकाले सतर्क रहन पनि मन्त्रालयले सतर्क गराएको छ ।

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै...

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...