तपाईलाई पढ्न अल्छी लाग्छ भने वास्तुअनुसार आजैदेखि अध्ययन गर्ने कक्ष यस्तो बनाउनुस् ….

वास्तु शास्त्रले विभिन्न दिशावाट प्राप्त हुने उर्जाका आधारमा कुनै पनि वस्तुको प्रयोग कसरी गर्दा फाइदा पुग्छ भन्ने जानकारी दिन्छ ।वास्तुशास्त्र अनुसार अध्ययनलाई व्यवस्थित र अध्ययनमा लगनशिल र तिष्ण बन्नका लागि अध्ययन कक्षलाई व्यवस्थापन गर्न आवश्यक छ । त्यस कक्षामा प्रयोग हुने रंग, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्छ । तसर्थ वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ ।

१. अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व ( उत्तर) दिशा श्रेष्ठ हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ।

२. अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनु पर्छ। टेबुलको आकार निकै ठुलो अथवा धेरै सानो पनि हुनु हुदैन। टेबल पुस्तकहरुले भरिएको हुनु हुदैन।

३. अध्ययन कक्षका भित्ताको रंग हल्का निलो, घिउ रंग, सेतो या हल्का हरियो राख्न सकिन्छ।

४. अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुनु पर्छ। टेबल ( लेम्प अध्ययन टेबलको दक्षिण(पूर्व दिशामा हुनु उपर्युक्त हुन्छ। टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ।

५ . किताबहरु राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर( पूर्व दिशामा राखिनु पर्छ। अध्ययन कक्षको उत्तर पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ।

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology