स्थिर रहिरहेको सुनचादीको भाउ एक्कासी आज बढ्यो , तोलाको कति ? हेर्नुहोस्

काठमाडौं । आज (बिहीबार) सुनको भाउ उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारबाट ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ६५ हजार पुगेको हो।

त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि चाँदी प्रतितोला ७२५ रुपैयाँमा किनबेच हुँदै आएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

फेरी लोक गायक पशुपति शर्माले शान्ता परियार संग गाए ‘कल्ले कान फुक्यो र’

आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले...

लोकप्रिय गायक बद्री पंगेनीले गाएको सुबास रेग्मीको किन होर?बजारमा

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित...

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का...

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट पुरस्क‌ृत

काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि...

महिला क्रिकेट : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा...

रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या

रुपन्देही : रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको...

आगामी सातादेखि ‘स्मार्ट लाइसेन्स’ छापिने

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि...

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology