पाइपलाईनबाट पेट्रोलियम पदार्थ ल्याउने नेपालको सपना पुरा, पढ्नुहोस्

काठमाडौं, ३ साउन । पाइपलाईनबाट पेट्रोलियम पदार्थ ल्याउने नेपालको सपना पुरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आउन थाले पछि यो सपना पुरा भएको हो ।चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त पाइपलाईन बुधबार डिजेल पठाइएको हो। तर, बुधबार पठाइएको डिजेल परीक्षणको रुपमा पठाइएको हो।

बुधबार पठाइएको डिजेल आज रातिसम्म अमलेखगञ्ज आइसक्ने नेपाल आयत निगमले बताएको छ ।निगमका निर्देशक वरुरेन्द्र गोइतका अनुसार मंगलबार हाइड्रोलिक टेस्ट सकिएको थियो, त्यसपछि बुधबार डिजेल पठाइएको हो। योभन्दा पहिले परीक्षणको रुपमा पानी पठाइएको थियो। जुन नेपालसम्म आउन सफल भएको थियो।

त्यस्तैगरी बुधबार पठाइएको तेल पनि परीक्षणको रुपमा नै पठाइएको हो। जुन तेल अहिले नै ट्याङ्कीमा पनि राखिने छैन। आधिकारिक रुपमा उद्घाटन भएपछि मात्रै त्यसलाई ट्याङ्कीमा पठाइने छ।

उद्घाटनपश्चात अमलेखगञ्जमा ४ वटा ट्यांकीमा डिजल जम्मा गरिने गोइत बताउँछन्। अमलेखगञ्जमा २ वटा ट्यांकी ३९ लाख किलोलिटर र २ वटा ट्यांकी ४१ लाख किलोलिटर क्षमताका छन्।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology