एक हप्ता स्थिर रहेको सुनको मूल्य एक्कासी ह्वात्तै बढ्यो , अहिले सम्मकै उच्च मूल्य ….

सुनको मूल्यमा ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको छ।असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो।

अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो। हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भयो। एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो।

सुन हिजोको मूल्यमाफेरि ५ सय रुपैयाँ बढेर आज अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शक्ति राष्ट्र अमेरिकाको चाइना, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

फेरी लोक गायक पशुपति शर्माले शान्ता परियार संग गाए ‘कल्ले कान फुक्यो र’

आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले...

लोकप्रिय गायक बद्री पंगेनीले गाएको सुबास रेग्मीको किन होर?बजारमा

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित...

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का...

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट पुरस्क‌ृत

काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि...

महिला क्रिकेट : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा...

रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या

रुपन्देही : रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको...

आगामी सातादेखि ‘स्मार्ट लाइसेन्स’ छापिने

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि...

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology