चुइङगम खानुको यस्तो बेफाइदा ;चुइङगमले सबैभन्दा बढी स्मरणशक्तिमा ह्रास ल्याउने अनुसन्धानकर्ताको भनाई !!!

बढी चिल्लोः बढी चिल्लो खानेकुरा खाने महिलाहरुको श्रवणशक्ति र स्मरणशक्ति हराउने एउटा अध्ययनले देखाएको छ ।चुइङगमःचुइङगमले पनि श्रवणशक्ति हराउने विभिन्न अध्ययनले देखाएको छ । चुइङगमले सबैभन्दा बढी स्मरणशक्तिमा हस ल्याउने अनुसन्धानकर्ताको भनाई छ

कार्बोहाईड्रेडयुक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गरिदिन्छ । कार्बोहाईड्रेडयुक्त खानको सोझै सम्बन्ध स्मरणशक्ति र श्रवणशक्तिमा हुने भएकोले यस्तो खानाको अभावमा श्रवणशक्ति गुम्छ ।

नुनिलोः नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्छ । यसबाहेक नुनले दिमाग र समग्र स्मरणशक्तिलाई असर गर्छन् ।जंक फुडः जंक फुड कुलत हो । र, यो कुलतले दिमाग र स्मरणशक्ति गुमाउँछ । जंकफुडले डिप्रेसन र एंग्जाईटी समेत गराउँछ । जंक फुडले अल्जाईमर्स रोग लाग्छ ।

फ्राई खानेकुराः कतिपय स्वस्थ खानेकुरा पनि फ्राई गरेर खाँदा अस्वस्थ हुन्छ । जस्तै माछा खानुका स्वास्थ्यमा फाइदा हुन्छ । तर त्यही माछालाई फ्राई गरेर खाँदा स्वास्थ्यमा समस्या निम्त्याउँछ । अन्य खानेकुरा र मासु पनि फ्राई गर्दा दिमाग कमजोर र श्रवणशक्ति हराउँछ ।
चिनी : स्वास्थ्यको सबालमा चिनी जहिले पनि बेफाइदाजनक मानिन्छ । तोकिएको भन्दा बढी चिनि खादा दिमागमा अशर गर्ने पछिल्लो एक अध्ययनले देखाएको छ । चिनी बढी खाँदा समरणशक्ति हराउछ, सिक्ने क्षमता गुम्छ र श्रवणशक्तिमा समेत ह्रास आउँछ । एजेन्सी

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology