ज्योतिष शास्त्र अनुसार शरीरका कुन अंग फरफराउँदा के हुन्छ ?

साउन १६, २०७६ / ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?

मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फराउछन् थाल्छन् अङ्ग फर्फराउदाको फलविचार
पुरासिर फर्फरायेमा >यात्रा को सम्भावना छ।
सिरको पछीलो भाग >आशाहरु पूर्ण हुन्छन् ।
दाहिनेभाग सिर (पुर्पुरो>तत्काल यात्रा को सम्भावना
देब्रे भाग सिर >खुशी को समय आउनु
बीच भौ>प्रेम मिल्दछ सवै बाट
दाहिने आँखो >धेरै खुसी को खवर पाउनु
देब्रे आँखो >महिलाबाट बाट दुख या वियोग हुन्छ

सुनको भाउ फेरि बढ्यो , हेर्नुहोस् तोलाको कति पुग्यो त ?

सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको छ। केही दिनदेखि...

पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

कस्तो छ आगामी ३ दिनको मौसम बारे जानकरी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको...

तपाईं को आज को राशिफल कस्तो छ। हेर्नुहोस।

आज माघ ६ गते सोमबार, आफ्नो राशिफल कस्तो छ ।पढ्नु ...

अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे! के के भयो हेर्नुहोस भिडियो

गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले...

टिका सानु बिनै इन्द्रेणी टिम पुग्यो इन्डिया कार्यक्रममा,लेखिन सामाजिक संजालमा भाबुक स्टाटस

कमल सरगम:काठमान्डौ-इन्द्रेणी टिमकि चर्चित गायिका टिका सानु इन्द्रेणी टिम संग भारतमा...

रबि लामिछानेले मुद्धा जित्दा कसले के लेखे फेसबुकमा?पढौ सबै

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

अन्तत रबि लामिछानेले जिते मुद्धा,उनका समर्थकको खुसियाली सामाजिक संजालमा

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

महरा पछि अग्नि सापकोटा शभामुख,प्रचण्डको कुरा माने ओलीले

५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय...

आस्था राउतको बिपक्षमा उत्रिए आफ्नै साथीहरु,को को छन उनलाई पक्राउ गर्नु पर्छ भन्नेहरु?पढ्नुहोस

५ माघ, काठमाडौं । प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology