
साउन १८, २०७६ रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर-३ भिरपानीस्थित वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर बम पड्काएका छन्। विष्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजातसहित सामान जलेर नष्ट भएका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बीचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए ।
सिलिन्डर ग्यास विष्फोट हुँदा वडा कार्यालयको भवन चर्किएक छ । शुक्रबार राति गराइएको विष्फोटबारे शनिबार बिहान स्थानीयले थाहा पाएका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ ।...