प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा…

काठमाडौं – प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् । ०७५ चैत १ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार रिहा गरेको हो ।प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अभद्र व्यवहारसम्बन्धी आरोप लागेको थियो । उनीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी थुनामुक्त भएको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीमाथि लागेको कसुरबारे फैसला गर्दै छाड्ने आदेश दिएपछि उनलाई २ दिनअघि नै रिहा गरेका छौं’, काठमाडौं परिसरका प्रमुख सुवेदीले भने ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पक्राउ परेका छन् । कार्की यीमध्ये रिहा हुने पहिलो नेता बनेका छन् । अन्य नेता थुनामै रहेका बेला कार्की रिहा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।कार्की विप्लव समूहका वार्ता पक्षधर नेताका रुपमा चिनिन्छन् । थुनामा रहेका उनले केही दिनअघि मात्रै वार्ताबाट समस्याको निकास खोज्नुपर्ने बताएका थिए ।

मिचिएको सिमा फिर्ता गर भन्दै कलाकारहरु उफ्रिए,सरकारलाई दबाब

सिमा मिच्ने प्रबिधि बढी रहदा भारतीय दलालीहरुको बिगबिगी बढेसंगै कलाकारले नेपालको...

रायोको साग खानुको फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान्...

सुपकोटमा बिषालु घाँस खाएर किसानका २० वटा भेडा मरे

मुगु : छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा बिषालु घाँस खाएर किसानका...

मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिए गोकर्ण विष्ट

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा निर्वतनमा...

सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी

काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै...

गाजर खानुको यस्ता छन् फाइदा

जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा...

मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूह द्वारा बम विष्फोट

सिन्धुली : मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट...

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका...

जीपकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपकोे ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ...

नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा

काठमाडौं : दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology