धनगढी बम विस्फाेटमा घाइते भएका लक्ष्मण सेरेला पक्राउ, पढ्नुहोस्

कैलाली – धनगढीमा गएकाे साउन २ गते भएकाे बम विस्फोटमा परि घाइते भएका लक्ष्मण सेरेलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।साउन २ गते धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विस्फाे ट भएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम विस्फाेट भएको हाे ।

विस्फाेटमा परि घाइते राम सिंहकाे घटना भएकै राति उपचारको क्रममा ज्यान गएको थियो भने लक्ष्मणको माया मेट्रो अस्पतालमा उपचार भएको थियो । १९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा लगिएको हो ।बम विस्फाेटमा परि होटल सञ्चालकसहित पाँच जना घाइते भएका थिए ।

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

जाडो महिनाहरुमा भुलेर नगर्नु यस्तो मेकअप,हरेक नेपालीले ध्यान दिनुपर्ने ब्युटी टिप्सहरु हेर्नुहोस

सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

देशभर चिसो बढ्यो , कारण यस्तो

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु

बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology