तीजको गीतमा आयो बिकृति शब्दनै छाडा-सुन्दै लाजमर्दो

हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीजको अवसरमा हार्दिक शुभकामना सहित प्रकाश चन्द्र न्यौपानेको तीज कोशेली’बरिलै’बजारमा आएको छ।बाबुराम कुवर र तिला केसीको सुमधुर आवाजमा सुसजित गीतमा मोहन केसीको लय तथा शब्द सृजना रहेको छ।

गीतमा अभिनय भने निक्स शर्मा र आरुषी मगर रहेकी छिन।पछिल्लो समय प्रकाश चन्द्रको यो गीतले बजारमा निकै चर्चा पाएको छ।गीतलाई सुभ श्री फ्लिम्स प्रोडक्सनले बजारमा ल्याएको छ।भिडियो निर्देशन भने चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन्।भिडियो निकै उत्कृष्ट बनेको छ।भिडियो हेरौ :

वर्षामा रुझ्दै सागमा पदक बिजेता खेलाडीकाे नगर परिक्रमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिा ‘साग’मा पदक विजेता...

वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै...

लागूऔषध सहित मनिष साह पक्राउ

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस , ताल तथा खोलाको पानी जम्यो

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology