नेपाली बजारमा आज बढ्यो कि घट्यो सुनचादीको भाउ , हेर्नुहोस्

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। गत साता लगातार बढेर ७० हजार रुपैयाँमा उच्च रेकर्ड बनाएको सुनको भाउ बिहीबारदेखि स्थिर छ ।

आज छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज सुनसँगै चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८२५ रुपैयाँमा कारोबार भईरहेको छ ।काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

जाडो महिनाहरुमा भुलेर नगर्नु यस्तो मेकअप,हरेक नेपालीले ध्यान दिनुपर्ने ब्युटी टिप्सहरु हेर्नुहोस

सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

देशभर चिसो बढ्यो , कारण यस्तो

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology