प्रहरीले नै चलाएको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएपछि …

राजविराज- प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट सोमबार साँझ सप्तरीमा एक साइकल यात्रीको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रोशन थापाले चलाएको को ३४प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका(१, घोघिदहका ६५ वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । ३० वर्षीय थापा सुनसरीको इनरुवा नगरपालिका(२, कुसुमगाछि निवासी हुन्।

पूर्व जाँदै गरेको थापा सवार मोटरसाइकलले अग्निसाइर कृष्णासवरण गाउँपालिका(१, जण्डौलमा सडकमै रहेको गाईलाई ठक्कर दिएपछि अनियन्त्रित भएर साइकलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरी र गाई दुवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर मकेन्द्र मिश्रले जानकारी दिए। थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेवा खानुका यस्ता छन् फाइदा

एजेन्सी– जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ...

वर्षामा रुझ्दै सागमा पदक बिजेता खेलाडीकाे नगर परिक्रमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिा ‘साग’मा पदक विजेता...

वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै...

लागूऔषध सहित मनिष साह पक्राउ

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस , ताल तथा खोलाको पानी जम्यो

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology