प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप

‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन्।लोक सेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए ।

उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका छन्। आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ ।

रायोको साग खानुको फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान्...

सुपकोटमा बिषालु घाँस खाएर किसानका २० वटा भेडा मरे

मुगु : छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा बिषालु घाँस खाएर किसानका...

मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिए गोकर्ण विष्ट

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा निर्वतनमा...

सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी

काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै...

गाजर खानुको यस्ता छन् फाइदा

जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा...

मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूह द्वारा बम विष्फोट

सिन्धुली : मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट...

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका...

जीपकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपकोे ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ...

नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा

काठमाडौं : दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन...

पर्सामा मङ्सिर १४ गते हुने उपनिर्वाचन लक्षित भोजभतेर रोकियो

पर्सा । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology