लगातार ३ दिन सार्वजनिक विदा , पढ्नुहोस्

काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा हुने भएको छ । साउन ३१ गते (शुक्रबार) गाइजात्रा पर्वको अवसरमा विदा दिइएको छ। त्यस्तै ३२ गते शनिबार परेको छ ।

भोलि (विहिबार) जनै पूर्णिमालाई पनि विदा दिन सक्ने स्रोतले बतायो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले गरेको सिफारिस अनुसार भोलि बिदा दिने तयारी भैरहेको छ।

पर्सामा मङ्सिर १४ गते हुने उपनिर्वाचन लक्षित भोजभतेर रोकियो

पर्सा । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न...

सत्यराज ले निर्देशन गर्ने ‘अन्तरे’ मा मुकुन फाइनल

सत्यराज चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘अन्तरे’को मुख्य कलाकार ‘अन्तरे’ फाइनल भएको...

नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको लिए सपथ

बुधबार साँझ नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका...

मुआब्ज निर्धारणको माग गर्दै बुढीगण्डकी आयोजना प्रभावितद्वारा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना

गोरखा : बुढीगण्डकी आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणको माग गर्दै आन्दोलन थालेका...

सुनको भाउ घट्यो ,तोलाको कति ???

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology