तीजलाई होइन आयातित विदेशी संस्कृति प्रति कडाई गर्नुपर्छ : महरा

काठमाडौं, २९ श्रावण – महिला उद्यमी तथा वरिष्ठ व्यूटिसियन सुस्मा महराले नेपाली नारीहरुको महान चाड तीजलाई भन्दा पनि आयातित विदेशी संस्कृति प्रति कडाई गर्नुपर्ने माग राखेकी छन । नेपाल कायाकल्प उद्योगद्वारा आज राजधानीमा आयोजित तिज दर कार्यक्रम तथा सेमिनार कार्यक्रम माझ उनले सो धारणा राखेकी हुन । कार्यक्रममा बोल्दै महराले सरकारले तिज कार्यक्रम रमझम र तडकभडक गरेमा कारबाही गर्ने भन्ने कुरा आइरहँदा त्यस कुरालाई मध्यनजर गर्दै सरकार प्रति आक्रोश व्यक्त गर्दै उनले भनिन ‘हाम्रो देशमा चल्दै आएको चाडबाड चलन चल्तीमा यसरी नै रोक लगाउने हो भने भोलि आउने दिनमा हाम्रा सन्स्क्रिती लोप हुन सक्छ, यसलाई पनि ख्याल राक्नुपर्छ ।’ सरकारले सक्छ भने विदेशी संस्कृति भ्यालेनटाइन डे जस्ता विकृति फैलाउन भित्रिएका चार्डलाई रोक्न उनले आग्रह गरिन् ।

उद्योगद्धारा आयोजित एक दिने कार्यक्रममा उद्यमी महिला तथा वरिष्ठ व्यूटिसियनहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
सेमिनारमा सुर्यविनायक नगरपालिकाका मेयर जुना बस्नेतले महिला उद्यमी तथा वरिष्ठ व्यूटिसियन सुस्मा महरालाई महिला उद्यमी अवार्ड प्रदान गरिन् । यसका साथै व्यूटिसियन जुना चक्रधर र आइटिसी स्कुलकी शोभा आचार्यलाई पनि व्यूटिसियन सम्मानबाट विभुसित गरिएको थियो ।

सेमिनारमा फेसियल हाउसको तर्फबाट हेयर मास्टर असिम मगरले हेयर कटिङको डेमो देखाए भने लोक दोहोरी गायक हरि डिसी तथा गायिका हरिमाया रायमाझिले तिज गित प्रस्तुत गरे ।

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology