घट्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौँ, २४ भदौ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा मट्टितेलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

फेरी लोक गायक पशुपति शर्माले शान्ता परियार संग गाए ‘कल्ले कान फुक्यो र’

आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले...

लोकप्रिय गायक बद्री पंगेनीले गाएको सुबास रेग्मीको किन होर?बजारमा

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित...

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का...

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट पुरस्क‌ृत

काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि...

महिला क्रिकेट : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा...

रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या

रुपन्देही : रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको...

आगामी सातादेखि ‘स्मार्ट लाइसेन्स’ छापिने

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि...

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology