श्रीमानको मृत्यु भएपछि नौ महिनाकी गर्भवती श्रीमतीसहित तीन छोराछोरीको बिचल्ली …

बाजुरा :– जिल्लाको बुढिन्नदा नगरपालिका ६ कोटिलामा बुवाको मृ’त्यु र आमा अ’शक्त भएपछि तिन भाइबहिनि बि’चल्लीमा परेका छन्। स्थानीय पलिमान आउजीको ७महिना पहिले ल’डेर मृ’त्यु भएपछि उनकी श्रीमति कृष्णा सहित तीन छोराछोरीको बि’चल्ली भएको हो। कृष्णा अहिले नौ महिनाकी ग’र्भवती छिन्। १३ बर्षकी निरुता आउजी, ९ बर्षकी नमति आउजी र ७ बर्षका पवन आउजी बि’चल्लीमा परेका हुन्।

निरुता कक्षा ६ मा, नमति कक्षा ३मा र पवन कक्षा १ मा स्थानिय बागेश्वरी आधारभुक्त बिद्यालयमा अध्ययनरत छन्। पलिमान अरुको हलो जोतेर परिवार पा’ल्थे उनको मृ’त्यु पछि परिवार बि’च्चलीमा रहेको स्थानिय शिक्षक जनेश भण्डारीले वताए। बुवाको मृ’त्यु पछि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए। घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन्।

कृष्णा आउजीले भनिन्, आफु ग’र्भवती छु, बच्चा पाँउने समय भन्दा ढिलो भइसक्यो, छोरा छोरी कसरी पाल्ने चिन्ता भईरहेको छ। निरुताले भनिन्, आमालाई सहयोग गर्नुपर्छ अनि खानाको जोहो गर्नुपर्छ कापी कलम किन्नलाई पैशा समेत नहुँदा पढाइ छुट्ने गरे कोछ। पलिमान हुदा सम्म उनको परिवार कोटीला गाँउमा एउटा सानो छा’प्रोमा बस्ने गरेको थियो। उनको मृ’त्यु पछि घर भत्किएको थियो। माईतिको पनि घर नभएकाले गोठमा बस्नु पर्ने बा’ध्यता रहेको कृष्णाले वताईन्।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology