पतुर्नीको पछि लाग्दा अघोरी बाबाको यस्तो हालत , आखिर के भयो बाबालाई ?[ भिडीयोसहित ]

सिराज गौतम
३०भदौ / अघोरी बाबाको अर्को नया चमत्कार बाहिर आएको छ। सायद अहिले अघोरी बाबालाई नचिन्ने कोहि होलान् । उनी निकै भाइरल भएका बाबा हुन् । पछिल्लो समयमा उनका भिडियोहरु निकै भाइरल हुने क्रममा फेरी पनि उनि अभिनित अफिसियल भिडियो ‘बनको बाघ ‘ भर्खरै मात्र बजारमा आएको छ । अन्य भिडियोहरु भन्दा यस भिडियोमा अघोरी बाबाको बेजोड र पृथक शैलीको अभिनय देख्न सकिन्छ । उनको बोल्ने शैली र अभिनय मन पराउने दर्शकहरुका लागि फरक किसिमको स्वाद भिडियोमार्फत प्रस्तुत गररिएको कुरा यसै भिडियोका निर्देशक बिक्रम चौहानले बताए ।

भिडियोमा अघोरीबाबासंगे निर्देशक तथा मोडल बिक्रम चौहान र मीरा राईको अभिनय देख्न सकिन्छ । नेपालि सुगम संगीतका नवगायक सोम मगरको स्वरमा रहेको उक्त गीतमा नबिन रहपालको सब्द संगीत रहेको छ । बि-स्टार फिल्म्सको अफिसियल युटुबमार्फत सार्बजनिक भएको उक्त भिडियोलाई दर्शकहरुले मन पराउनेमा आफु ढुक्क रहेको अघोरी बाबा बताउछन । निर्देशक बिक्रम चौहानसंग काम गर्न पाउदा आफु निकै खुशी भएको अघोरी बाबाले बताए ।

अब हेरौ कस्तो बन्यो उक्त भिडियो

K_EbGo

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology