१५ दिन भित्रमा तिम्रो छोरा म*र्छ भनेर डाक्टरले भनेको छोरा ६ महिनापछि यस्तो अबस्थामा भेट्दा आमाको रुवाबासी

हरेक मान्छेको चाहना लामो समय सम्म बाचौ र केहि गरौ भन्नेनै हुन्छ।चाहे दुख होस् या सुख उसले आफ्नो जीवनलाई सरल बनाउने तिर धकेल्छ।तर एक यस्ता व्यक्ति जो जीवनको अन्तिम सास फेरिरहेर पनि बाचेका छन।मृ*त्यु को अन्तिम मिति पाएका बासुदेब तिमिल्सिना अन्तत बाच्न सफल भएका छन।

नुवाकोटका बासुदेब तिमिल्सिनालाइ डाक्टरले अब १५ दिन मात्रै बाच्न सक्ने र उसलाई इक्षा लागेको जे पनि खान दिए हुन्छ भनेर आग्रह गरेका थिए।सोहि आग्रह अनुरुप बासुदेबलाइ परिवारले छोरा न बाच्ने भयो भन्दै इक्षा अनुरुप सबै खुवाएका थिए तर बासुदेब बोल्न समेत नसक्ने भए।अकस्मात उनि बेडमै थलो परेपछि उनको छ महिनामा जीवननै पुनर्जन्म पाए जस्तो भयो।हेरौ यो भिडियो कसरी बाचे बांसुदेब :

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology