११ बर्षीय कमलाले स्कुल ड्रेसमै अमृतलाइ दोहोरीमा हराउदा गाउँले परे चकित,एक अर्काले खोले दोहोरीमै पोल

११ बर्षिय कमला घिमिरेको स्कुलमै लाइभ दोहोरी जमेको छ।दोहोरीको इतिहासमै सबै भन्दा बढी हेरिएको लाइभ दोहोरी राजु परियार संग कमला घिमिरेको बनेको छ।११ बर्षिय बालिका कमला घिमिरे र लोकप्रिय गायक राजु परियारले गाएको लाइभ दोहोरीले इतिहास रचेपछि उनको थप चर्चा बढ्न थालेको छ।

आफुले गरेको १० बर्षको मिहनत बल्ल पुरा भएको भन्दै अब भने कमलाको भबिष्यको लागि सक्दो सहयोग गर्ने बाचा पनि गरेका छन।कंडेलले पछिल्लो समय इन्द्रेणी मार्फत लाखौको दुख पिडालाइ बाहिर ल्याउने कोसिस गर्दै आएका छन भने लुकेका प्रतिभालाई पनि स्थान दिदै आएका छन।कमल सरगम र अमृत सापकोटाको पहलला कमला काठमान्डौ आएकी थिईन।हेरौ कहिले आउदै छिन फेरी कमला इन्द्रेणीमा :

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology