ओखर खानुका यस्ता अचुक फाइदाहरु ; डिप्रेसनदेखि मुटुरोगसम्मको सेवन

एजेन्सी- अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।

नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे छ ।अध्ययनका अनुसार ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताकाे स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शाेधार्थीले याे अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए । यसअघि मुटु राेगसँग सम्बन्धित रहेर पनि ओखरबारे शाेध गरिएकाे थियाे ।

यसपटक डिप्रेसनकाे विषयमा केन्द्रित रहेर गरिएकाे शाेधले पनि राम्राे नतिजा निकालेकाे छ ।यतिमात्र हाेइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएकाे छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य राेगहरुबाट पनि यसले टाढा राख्छ ।

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology