कुन भिटामिनले कस्तो रोग लाग्नबाट बचाउछ …

भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरेर हामीलाई रोगहरु लाग्नबाट बचाउँछ । हरिया सागपात तथा सबै जातका तरकारीहरुमा भिटामिन पाइन्छ ।सबै जातका फलफूल, फुल, माछा, मासु र दूधमा पनि भिटामिन हुन्छ । भिटामिन ए,बी,सी,डी ई र के गरी विभिन्न थरीका हुन्छन् ।

विभिन्न फलफुल, सागपात तथा तरकारीमा विभिन्न थरीका भिटामिनहरु पाइन्छ । आज हामी तपाईलाई कुन भिटामिनले शरीरलाई कस्तो फाइदा गर्न भनेर जानकारी दिदैछौं ।

भिटामिन ए

–स्वस्थ आँखाको लागि,

– छालाको हेरचाहको लागि,

– शारीरिक वृद्धि विकासको लागि,

– अन्य रोगको संक्रमणबाट बचाउँन ।

भिटामीन डी

–शरीरको हड्डी बलियो पार्न,

–रिकेट्स र अन्य हड्डी सम्बिन्धी रोगबाट बचाउन,

– क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।

भिटामिन ई

–शरीर भित्रको अत्यावश्यक चिल्लोहरु बचाई राख्न,

–रातो रक्तकोष बनाउन,

–भिटामिन ए, क्यारोटीन जस्ता तत्वहरु बचाई राख्न,

–कोष, कोशिकाहरु नष्ट हुन नदिन ।

भिटामिन के

–शरीरमा चोट लाग्दा अधिक रगत शरीरबाट बग्न रोकथामका लागि,

–घाउ चाट निको पार्न,

–हड्डी बनाउन ।

भिटामिन वी

–कमजोर थकावट कम गर्न,

–रुचि बढाउन,

–स्नायु सम्बन्धी रोग हुन नदिन,

–मांशपेशी सम्बन्धी रोग लाग्न नदिन,

– स्मरण शक्ति कायम राख्न ।

भिटामिन सी

–गिजा सम्बन्धी रोग हुन नदिन,

– छाला भित्र रगतका कोशिका फुट्न नदिन,

– रक्त अल्पताको कमि गर्न,

–विभिन्न रोगबाट प्रतिरोध गर्न,

–लामो समयसम्म निरोगी रहन ।

पत्रकार विनय गुरुवाचार्यको निधन

अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ...

महराको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने उच्च अदालतको आदेश

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत...

फर्सि खानुको फाइदा

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ ।...

मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई...

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्छु : मन्त्री लेखराज भट्ट

चितवन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका...

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख...

सुनको मूल्य घट्यो…

काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार...

मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा...

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology