पोलेको मकै खानुका यस्तो अचुक फाइदा ; क्यान्सरदेखि मुटुरोगसम्मको लागि बहुउपयोगी …

काठमाडौ – पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ । । पोलेको मकै खानाले दाँत बलियो हुन्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

फेरी लोक गायक पशुपति शर्माले शान्ता परियार संग गाए ‘कल्ले कान फुक्यो र’

आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले...

लोकप्रिय गायक बद्री पंगेनीले गाएको सुबास रेग्मीको किन होर?बजारमा

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित...

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का...

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट पुरस्क‌ृत

काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि...

महिला क्रिकेट : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा...

रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या

रुपन्देही : रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको...

आगामी सातादेखि ‘स्मार्ट लाइसेन्स’ छापिने

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि...

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology