महरालाई दशैमा दशा ! अक्सिजन र चिकित्सक तैनाथ, स्वास्थ्यामा सुधार,कोही पनि नेता भेट्न गएनन्

काठमाण्डौ । महिलामाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कुष्णबहादुर महराको स्वास्थ्यमा सुधार आएको छ । आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी चौकीमा राखिएको छ । उनलाई सुगर र प्रेसरको समस्या देखिएको हो । पहिलादेखि नै सामान्य विरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए ।

तर उनी अस्पताल जान मानेका छैनन् । सार्वजनिक स्थानमा जान उनले अप्ठ्यारो मानेका हुन् । त्यसैले उनको स्वास्थ्यको ख्याल गर्नका लागि हिरासत कक्षमा नै अक्सिजन, चिकित्सक र गाडी स्ट्याण्डबाइ राखिएको स्रोतले जानकारी दियो ।

उनलाई बेलाबेलामा श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । अस्पताल जान नमाने पनि ठूलै समस्या हुन्छ कि भन्ने डरले प्रहरी अस्पतालको गाडी तैनान अवस्थामा राखिएको छ ।

पक्राउ परेपछि उनालाई भेट्न कोही पनि नेता गएका छैनन् । उनले भेट्न जाने जति सबैसँग भेट पनि गरेका छैनन् । आफूले चाहेको व्यक्तिसँग मात्रै भेट गरेको स्रोतको दावी छ ।

रायोको साग खानुको फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान्...

सुपकोटमा बिषालु घाँस खाएर किसानका २० वटा भेडा मरे

मुगु : छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा बिषालु घाँस खाएर किसानका...

मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिए गोकर्ण विष्ट

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा निर्वतनमा...

सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी

काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै...

गाजर खानुको यस्ता छन् फाइदा

जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा...

मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूह द्वारा बम विष्फोट

सिन्धुली : मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट...

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका...

जीपकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपकोे ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ...

नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा

काठमाडौं : दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन...

पर्सामा मङ्सिर १४ गते हुने उपनिर्वाचन लक्षित भोजभतेर रोकियो

पर्सा । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology