
काठमाडौं, २१ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अगाडि बढेको कारबाहीबारे बोल्दै अनुचित काम गर्नेलाई कसैले पनि जोगाउन नहुने बताएका छन् । उनले अनुचित कार्यको कसैले संरक्षण दिन नहुने समेत बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा विशेष अन्तवार्ता दिने क्रममा उनले आक्रोशित हुँदै भने, ‘अनुचित काम गर्ने अनि जोगाउने ?’ आफूले कहिले पनि अनुचित र विकृत काम गर्नेलाई जोगाउने पक्ष नलिएको स्पष्ट पारे ।
महरालाई जोगाउन आफूले पार्टीको सचिवालय बैठकमा बोलेको विषय झुट भएको भन्दै समाचार लेख्नेलाई समेत फटाहा भने । उनले रिसाउँदै भने, ‘त्यो समाचार दिने फटाहा को हो र लेख्ने फटाहा को हो ? ‘आफू सधै विधिको शासन र अनुशासनको पक्षमा रहेको बताए ।
नेपालले आक्रोशित हुँदै भने, ‘माधव नेपाल विकृति र अनुचित कुराको विरोधी हो र जसले त्यस्तो कार्य गर्छ त्यसलाई कुनै हालतमा पक्षपोषण गर्न हुँदैन । ‘आफ्नाविरुद्ध अर्नगल प्रचार हुने गरेको भन्दै त्यसको कडा प्रतिवाद गरे ।
हेर्नुहोस् भिडियोः

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले...

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित...

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का...

काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि...

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा...

रुपन्देही : रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको...

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि...

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ...