कृष्ण ओलीको भन्दा बढी पिडा र उस्तै नमुना जोडी भएका बिक्रमले लगाए दशैंटिका,माइती सम्झेर रोइन मनु

पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ।बिक्रम बाईक दुर्घटनामा पुगेर पुरै शरीर नचल्ने एक पिडित व्यक्ति हुन् भने उनको स्याहार गर्दै आएकी मनु उनकी श्रीमती हुन्।

मनु र बिक्रमले भने दशैँ भब्य रुपमै मनाए।मनुलाई बिक्रमले टिका लगाएर दशैँको स्वागत गरे भने बिक्रमलाइ उनकी आमाले टिका लगाएकी हुन् तर एता मनु भने दशैमा आफ्नी आमा र बाबालाई भेट्न नपाउदा एकदम पिडामा रहेको व्यक्त गरिन।रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ।हेरौ यो भिडियो कुराकानी जसलाई यो पटक कमल सरगमले सहयोग पनि गरेका छन:

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology