महरा का’ण्ड तातिरहादा नेकपाकै शेरधन राईको कर्तुतको गरे सुरेन्द्र केसीले पर्दाफास,शेरधनलाइ जोगाए!

पछिल्लो समय महराको घटनाले सबैलाई चकित बनाएको छ सभामुख समेत रहेका महराको केस अगाडी बढे संगै यो बेला बिभिन्न नेताहरुको नाम जोडिन थालेको छ मिडियामा।यस अगाडी शेरधन राईको बिषयलाई लिएर पनि केहि समय अगाडी मिडियामा चर्चा रहयो तर उक्त केस आफै सेलायो।

एता डा सुरेन्द्र केसीले भने शेरधन राईलाई बचाएर महरालाई फसाएको खुलासा गरेका छन।उनले भने”शेर धन राईले त राष्ट्रपति भवनमै बसेर उक्त कर्तुत देखाएका हुन् त्यस्ताको के कुरा गर्ने’।उनको भनाई अनुसार शेरधन राईलाई जोगाईएको र महरालाई पार्टीलेनै बचाउन नचाहेको खुलेको छ।हेरौ यो भिडियो:

पत्रकार विनय गुरुवाचार्यको निधन

अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ...

महराको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने उच्च अदालतको आदेश

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत...

फर्सि खानुको फाइदा

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ ।...

मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई...

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्छु : मन्त्री लेखराज भट्ट

चितवन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका...

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख...

सुनको मूल्य घट्यो…

काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार...

मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा...

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology