महरा माथि थप अनुसन्धाना अस्पतालबाटै फेरी अदालत

काठमाडौँ — बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो।

सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ। महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन। मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ।

प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ। सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ।

अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन्। उनलनाई २३ गते मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाटै महरालाई अदालत लगिने एसएसपी सुवेदीले बताए।

नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको लिए सपथ

बुधबार साँझ नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका...

मुआब्ज निर्धारणको माग गर्दै बुढीगण्डकी आयोजना प्रभावितद्वारा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना

गोरखा : बुढीगण्डकी आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणको माग गर्दै आन्दोलन थालेका...

सुनको भाउ घट्यो ,तोलाको कति ???

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

चर्चित मोडल महेन्द्र गौतमले पनि दिए दोहोरी प्रतिष्ठानको केन्द्रिय सदस्यको उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology